A Human. Being.

for now there is an empty epitah waiting!
Recent Tweets @prawesk
Posts I Like
Who I Follow
  • Hi how are you

बुद्धम शरणम गच्छामि। (I hereby devote myself in the footsteps of Buddha)

आमा, घर कहाँ नी?

उ त्यो तलको डाँडा देख्यौ? त्यहिँ हो।

टाढा पो रैछ त, यहाँ रमिता हेर्न आउनुभएको हो की?

कहाँ रमिता हेर्न फुर्सद पाउनु, बाख्रा चराउन भनेर आएको।

अनि खै त बाख्रा, कतिवटा छन?

" उ त्यहाँ तल चर्दैछन, दुइटा बाख्री र तीनवटा बोका छन"

हाराउँदैन त यसरी छाड्दा?

"ज्यामाराजहरुको पछी लाग्न कहाँ सक्नु र। हराउँदैनन् त होला, हिजो पनि साढे ५ मा फर्केर आए।"